योजना आयोग र एडिबीका पदाधिकारी भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र एसियाली विकास बैँक बैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्म विच भेटवार्ता भएको छ । राष्ट्रिय योजना आयोगमा शुक्रबार भएको भेटमा एसियाली विकास बैँकका नेपाल प्रमुख आर्नो एम काउचोइज, एसियाली विकास बैँकका निर्देशकका सल्लाहकार जेसिका लिम र आयोगका सहसचिव खोमराज कोइराला सहितका पदाधिकरीको उपस्थिति रहेको थियो। भेटमा आयोगका उपाध्यक्ष अधिकारीले […]