एनसेलको विद्यार्थीलक्षित ‘सधैँ अन रिन्युअल’ अफर सञ्चालनमा
एनसेलले विद्यार्थीलक्षित ‘सधैँ अन रिन्युअल’ अफर सञ्चालनमा ल्याएको छ । ०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकालगायत सबै विद्यार्थीलाई लक्षित गरी ल्याइएको अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित दर्ने बताइएको छ । करसहित ३९९ र सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा नि:शुल्क […]