व्यवसायीको निरन्तरको विरोध र लबिङपछि सरकार एमआरपीमा लचिलो हुँदै
खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधानमा सरकार लचिलो हुने देखिएको छ । व्यवसायीको निरन्तरको विरोध र लबिङपछि सरकार एमआरपीमा लचिलो हुने देखिएको हो । वस्तुको साना प्याकेटको सट्टा बक्सामा र वेबसाइटमा एमआरपी राख्दासमेत हुने नीति सरकारले लिएको हो । सरकारी अधिकारीहरूले नै एमआरपी कार्यान्वयनका सम्बन्धमा व्यवसायीको अप्ठ्यारो सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै […]