भोलि मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र भोली आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले शनिबार मन्त्रीहरूको शपथको कुनै कार्यक्रम नभएको जानकारी दिए । शपथ हुँदा तीन चार घण्टा अगाडि नै प्रधानमन्त्री कार्यालयबाट जानकारी आउँछ भोली आइतबारसम्म सानो आकारको […]