राजावादीको विरुद्ध कांग्रेसले जनसभा गर्दै : दुख्ख जनतालाई
सत्तारुढ दल नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा जनसभा गर्ने भएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले राजावादीहरुलाई उपयुक्त जवाफ दिन सभा आयोजना गर्ने निर्णय गरिएको छ । सभाको मिति र स्थान भने केही दिनमा घोषणा हुने पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा सभापति शेरबहादुर देउवाले राजावादीहरु गम्भीर ढंगले अघि […]