राज्य व्यवस्था समितिको सभापति को बन्ने हो काँग्रेस ?
रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कसलाई बनाउने भन्नेमा प्रमुख सत्तारुढ दल कांग्रेस अझै निर्णयमा पुग्न सकेको छैन। ‘कुलिङ अफ पिरियड’ प्रकरणमा सभापति खतिवडाले गएको साउन २८ गते पदबाट राजीनामा दिएपछि समितिको सभापति पद अहिले रिक्त छ। सभापति निर्वाचनको सूचना प्रकाशन गर्न सभामुख देवराज घिमिरेले आइतबार दिनभर […]