नागढुंगामा हाईस दुघर्टना २० जना घाइते
काठमाडौको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै हाईस गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको हाईस गति अनियन्त्रित भई शनिबार दिउँसो पौने चार बजे सडकबाट करीव ८० मिटर तल खसेको थियो । उक्त हाईसमा चालक […]