बलेन र सुनिता बीच सहमति अब काठमाण्डौ महानगरको बैठक बस्ने
विगत केही समयदेखि काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाह बलेन र उपमेयर सुनिता डंगोल बीच सम्बन्धमा चिसोपन छाएको थियो। बालेनले एक्लै निर्णय गर्ने जे मन लाग्यो त्यही गर्ने र त्यसमा उपमेयरले सार्वजनिक कार्यक्रममा नै स्टण्ड मात्र गर्ने भनेर शुरुवात भएको दरार पछि काठमाण्डौ महानगरपालिका का कुनैपनि बैठक बसेको थिएन बैठक नबस्दा महानगरका सबै काममा समस्या पारिरहेको […]