खुसीको कूरा : सुन सस्तो भयो
तोलामा सात सयले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८ रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले […]