कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)
दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनिरहेको छ। कुरी बजार एक रमाइलो र शान्त स्थल हो, जहाँ दर्शनार्थीहरू आराम गर्न र विश्राम गर्न आउँछन् । अत्यन्तै शान्त र मनमोहक वातावरण रहेको यस यस बजारले पर्यटकहरुलाई आकर्षित गरेको छ । यात्रुहरुले कालिञ्चोकको दर्शन पछि यस ठाउँमा बास […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            