कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रहेको बताए । उनले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा दुवै देशबीच मुख्य सहकार्य भइरहेको जानकारी दिँदै नेपालीहरू […]