लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन्, हार्छ मात्र: कृष्ण सिटौला
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । सरकारी तथा नीजि संरचनाहरुमा आगजनी गरियो । विभिन्न राजनीतिक दलका नेताहरुको निजी घर र नेताहरु भौतिक आक्रमणमा परे । दर्जनौं नेताहरुको घरमा आगजनी र तोडफोड मात्र गरिएन विस्तापित नै हुन पुगे । अवस्था सामान्य हुँदैगएपनि कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरु अझै […]