१४ वर्षको जेल बसाईमा पाएको उपहार किड्नी फेल : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू १४ वर्ष जेल पर्दा आफ्नो स्वास्थ्यलाई असर परेको जानकारी दिनुभएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले १४ वर्षको जेल बसाईमा आफूलाई क्षयरोग हुँदै असर परेको र त्यसैको असरले क्यान्सर भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,”मलाई क्षयरोग लाग्यो,अल्सर भयो,पेटभरि घाउ भयो। घाउ दुखेर असह्य भएपछि पेन किलर खाँदाखाँदा किड्नी […]