जेन-जी पुस्ताले आमूल परिवर्तन गरिदिए, ‘यसलाई सकरात्मक रुपमा लिनुपर्छ’
जेन-जी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक संरचना नष्ट भएका छन् । जसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर परेको छ । यस्तो विसम परिस्थितिमा नेपालको अर्थतन्त्र कुन रुपमा अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । यसै सिलसिलामा अबको नेपालको अर्थतन्त्र र चाल्नुपर्ने कदमका बारेमा अर्थविद् केशव आचार्यको भनाई छ […]