मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता
वर्षा ऋतु सुरु भएसँगै हुन सक्ने प्राकृतिक विपद् तथा त्यसले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा सरोकारवालासँग व्यापक छलफल गर्नुभएको छ । उक्त छलफलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल आयल निगम लिमिटेड तथा निजी क्षेत्रका प्रमुख र […]