खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीबीच द्वन्द्व
जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने खेल संघबारे युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटिले छु्ट्टा छुट्टै सूची सार्वजनिक गरेका छन्। नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै एसियाली खेलकुदका लागि ३० वटा खेल (खेलसंघ) दर्ता गरेको जानकारी दिएको थियो। नेपाल ओलम्पिक कमिटिले दर्ता गरिएका ३० खेलको सार्वजनिक गरे पनि मन्त्रालयले भने […]