भूपरिवेष्टित राष्ट्रका अधिकार र नेपाल
गणेश अम्गाई अन्तर्राष्ट्रिय कानुन र विश्व राजनीतिको मञ्चमा भूपरिवेष्टित राष्ट्रहरूको पारवहन तथा समुद्री अधिकारको विषय अत्यन्तै संवेदनशील र न्यायपूर्ण अवधारणा हो । भौगोलिक रूपमा समुद्रसँग सीधा सिमाना नजोडिएका कारण विकास र अन्तर्राष्ट्रिय व्यापारको मूल प्रवाहबाट पछि परेका मुलुकहरूलाई आर्थिक रूपमा सबल बनाउन अन्तर्राष्ट्रिय जगतले विभिन्न कानुनी व्यवस्थाहरू गरेको छ । यस्ता प्रावधानहरूले विश्वका सम्पूर्ण भूपरिवेष्टित […]