जेनजीको आन्दोलनमाथि दमन भयो, माग सुनुवाइ नभए आत्मघाती हुन्छ : जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले जेन-जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । राजनीतिक दल र सरकारको कमीहरुप्रति गरिएको खवरदारीमाथि दमन गर्नु लोकतान्त्रिक चरित्र नभएको उनको ठम्याइ छ । सोमबार नीति365 सँगको विशेष कुराकानीमा उपमहासचिव शर्माले जेनजी पुस्ताको आन्दोलनलाई दमन गरेर नभइ कानुनी बाटोमार्फत समाधान खोज्नुपर्ने बताए । आन्दोलनकारीको […]