सिंहदरबारमा अमेरिकी राजदूत
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एकैदिन दुई जना मन्त्रीसँग भेटवार्ता गरेका छन् । हिजो बिहान अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालसँग छुट्टाछुट्टै भेट भएको थियोे । राजदूत डिन बिहान १० बजे अर्थ मन्त्रालय पुगेका थिए । अर्थ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेपछि उनी साढे १० बजे त्यहाँबाट बाहिरिएर गृह […]