७ वर्षमा , ७ गृहमन्त्री तर बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले अझै पाईनन् न्याय
२०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बुलात्कारपछि हुत्या भयो। आज सात वर्ष पुग्दा पनि दोषी पत्ता लागेका छैनन्। अनुसन्धान, राजनीति र नेतृत्व फेरिए तर पीडित परिवारका आँसु अझै ओभाएका छैनन्। यसबीचमा सात गृहमन्त्री यस्तैको संख्यामा छानविन समिति गठन देखि छ जना आइजिपी फेरिए तर दोषी पत्ता लागेको छैन । अझ विशेष उनैको […]