जर्मन सहयोग:थानकोटमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच भेटवार्ता भएको छ। सो अवसरमा उनीहरूबीच जर्मन विकास बैँक ९केएफडब्लू० को करिब एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि ४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भयो। भेटमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन […]