वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि
वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातीसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो । यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पुगेको छ । तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका […]