चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गर्यो प्राधिकरणले
नेपाल विद्युत् प्राधिकरणले चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणापश्चात अहिले सार्वजनिक गरेको तालिका पहिलो हो । बीचबीचमा लामो समय विद्युत अबरुद्ध भएपनि लोडसेडिङ नभएको प्राधिकरणले जिकिर […]