नेटवर्क उपकरणहरू चिनियाँ ह्याकरहरुद्वारा ह्याक गरिएको क्यानडाको आरोप
क्यानडाको साइबर सुरक्षा एजेन्सीले घरेलु दूरसञ्चार पूर्वाधारलाई लक्षित गरी हालै भएका दुर्भावनापूर्ण गतिविधिमा चिनियाँ समर्थित ह्याकरहरू रहेको बताएको छ। क्यानेडियन कम्पनीमा दर्ता भएका तीन नेटवर्क उपकरणहरू आक्रमणमा परेका उनीहरुले चेतावनी दिएका छन्। क्यानेडियन साइबर सुरक्षा केन्द्र र अमेरिकी संघीय अनुसन्धान ब्यूरोले शुक्रबार अबेर जारी गरेको बुलेटिनमा क्यानेडियन संस्थाहरूलाई चिनियाँ सरकारसँग जोडिएको समूह साल्ट टाइफुनबाट उत्पन्न […]