आफ्नै उपकरण प्रयोगद्धारा जापानको पहिलो क्वान्टम कम्प्युटर सञ्चालनमा
जापानले आफ्नै उपकरण प्रयोग गरेर डिजाइन र निर्माण गरिएको पहिलो क्वान्टम कम्प्युटर सञ्चालनमा ल्याएको छ। यो प्रणाली हाल ओसाका विश्वविद्यालयको सेन्टर फर क्वान्टम इन्फर्मेसन एन्ड क्वान्टम बायोलोजी (क्यूआईक्यूबी) मा राखिएको छ र विभिन्न कार्यभार सम्हाल्न तयार भएको छ। यो नयाँ प्रणाली जुलाई २८ मा सञ्चालनमा आएको हो। यसअघि प्रयोग गरिएका सबै आयातित उपकरणलाई हटाएर जापानमै […]