चुरे तथा वनजंगल संरक्षणका निम्ति ‘जेडयुथ फर नेचर गठन’
चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ । अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए । उनले यस संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक यादवले यस संगठन अन्तर्गत विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान […]