जोशी हाइड्रोपावरले साउन १५ देखि हकप्रद निष्काशन गर्दैै कसले पाउँछ भर्न ?
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी १.०६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रदमा भदौ ४ गतेसम्म आवेदन […]