ज्योति विकास बैंकले सञ्चालनमा ल्यायो अन्तरबैंक टेलर क्युआर सेवा
ज्योति विकास बैंकले १७औँ वार्षिकोत्सवको अवसर पारी अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ । जसअनुसार ज्योति विकास बैंकमा खाता नभएका व्यक्तिले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपमार्फत ज्योति विकासका जुनसुकै शाखामा गई रकम निकाल्न सक्नेछन् । यो सुविधाले आमनागरिकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ । विश्वाउपयोग गर्न ग्राहकले जुनसुकै बैंक तथा […]