वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
दुई पटक सन् २०१२ -२०१६ को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ। क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फुल टेस्ट टोलीसँग खेलेको हो। पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो। नेपालले दिएको […]