आज डिभी खुल्ने दिन पर्यो तपाईलाई ?
अमेरिकाले वर्षेनी चिट्ठाप्रथाबाट बाँड्ने डाइभर्सिटी भिसा (डिभी) अन्तर्गत सन् २०२६ को पहिलो लटको नतिजा नेपाली समय अनुसार राति साढे ९ जबे सार्वजनिक हुनेभएको छ। पोहोर साल अर्थात् अक्टोबर १ देखि नोभेम्बर २, २०२४ सम्म इन्टरनेटबाट भरिएका आवेदन फारामको आधारमा यो नतिजा निकालिएको हो। डिभी परेकोरनपरेको हेर्ने भन्दै विभिन्न फर्जी वेबसाइटहरुले वा इमेलहरुले वा चिट्ठीहरुले झुक्याउन […]