आज तीज : पशुपति क्षेत्रको व्यवस्थापन (नक्सा सहित)
तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्। दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा गएराति २ बजेदेखि […]