चाँदी आयातमा बैंक र व्यवसायी फरक नियमको आपत्ती
चाँदी आयातमा व्यवसायी र बैंकबीचको फरक नियमको आपत्ती देखिएको छ । बैंक र व्यवसायीलाई चाँदी आयातमा हुने फरक नियमले व्यवसायी माररमा परेका छन् । बजारमा कच्चा सुनको कमी भएको भन्दै सुनचाँदी व्यवसायीले आपूर्ति व्यवस्था बढाउनका लागि व्यवसायीलाई पनि बैंकहरुले जस्तै सहज हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले केन्द्रीय बैंकले व्यवसायी र बैंकका लागि फरक नीति […]