नागढुंगा-नौबिसे सडक आजदेखि केहि दिन बन्द
त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको काम भइरहेको छ। बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो। त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो। तर स्तरोन्नितको काम अझै बाँकी […]