मीनबहादुर गुरुङले गरे टियु शिक्षण अस्पताललाई साढे ९ करोड रुपैयाँको मेसिन सहयोग
भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई साढे ९ करोड रुपैयाँ लागतको आधुनिक ईएचएस भवन हस्तान्तरण गरेका छन् । गुरुङले स्वर्गीय आमा–बुवाको स्मृतिमा उक्त भवन निर्माण गरेका हुन्। यसअघि पनि गुरुङले उक्त अस्पतालमा विभिन्न सहयोग गरेका थिए ।