प्रधान सेनापति सिग्देल थाइल्यान्ड स्वदेश फिर्ता
प्रधानसेनापति अशोकराज सिग्देल स्वेद फर्किनुभएको छ । यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिएर उहाँ स्वदेश फर्किनुभएको हो । प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। सिग्देललाई बलाधिकृत रथी […]