आज राष्ट्रिय चलचित्र दिवस
पहिला असोज १ गते मनाइने राष्ट्रिय चलचित्र दिवस यस वर्ष देखि भने असोज १५ गते मनाइदैछ । नेपालको पहिलो कथानक चलचित्र आमाको प्रदर्शन मितिलाई ध्यानमा राखेर असोज १५ लाई राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो । नेपाली चलचित्रको इतिहास सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली […]