भारतको (डिएस ग्रुप)अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा मसला ल्याउँदै
भारतको प्रमुख एफएमसिजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डिएस ग्रुप)अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा पनि आफ्नो मसला ल्याउने घोषणा गरेको छ । कम्पनीले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ । साथै, नेपालमा यसको विस्तारले आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास कम्पनीको छ । कम्पनीले […]