२२ ब्रोकर कम्पनीले अझै पुर्याउन सकेनन् न्यूनतम चुक्तापुँजी
तोकिएको समयसीमा सकिँदै गर्दा अझै २२ ब्रोकर कम्पनीले न्यूनतम चुक्तापुँजी पुर्याउन नसकेको देखिएको छ । सेयर ब्रोकर कम्पनीले न्यूनतम २० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने समय यही असार मसान्तसम्म छ । तर, नेपाल धितोपत्र बोर्डको २४ असारसम्मको तथ्यांकअनुसार २२ ब्रोकर कम्पनीले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले भदौ ०७९ मा धितोपत्र व्यवसायी […]