नवरात्रिको नवौँ दिन : आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजा
आज नवरात्रिको नवौँ दिन । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको – वधले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । […]