पूर्व-पश्चिम राजमार्गमा दुर्घटना : ८ जना घाइते
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र देवचुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा आठ जना घाइते भएका छन्। गैँडाकोट–८ विजयचोकमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दाङबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ४ ख. ५०५० नम्बरको माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब […]