नागरिक लगानी कोषले हिमालयन बैंकको थप (एफपिओ) को प्रत्याभूति गर्ने
नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।हस्ताक्षरगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । […]