उत्कृष्ट नेतृत्वको उदाहरण : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा उल्लेख्य सुधार
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस आईएस बाट सुधार गरी ‘केयर–एनपी ए माइनस आईएस पुर्याएको हो । ‘केयर–एनपी ए माइनस आईएस रेटिङ पाउने कम्पनीहरूलाई नेपालमा वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा पर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छ । यस्ता कम्पनीहरूमा क्रेडिट […]