नेपालमा सबैभन्दा उत्पीडित र उपेक्षित वर्ग भनेको किसान नै हुन्
नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो । तर, नार्कले कृषि सम्बन्धी गरेका अध्ययन तथा अनुसन्धानहरु मार्फत किसानले अझैंपनि पूर्ण रुपमा लाभ लिनसक्ने वातावरण नबनेको भन्दै नार्कका बोर्ड सदस्य बामदेव अधिकारीले कृषि […]