कृषि सम्बन्धी सरकारी तथ्याङ्कमा गम्भीर त्रुटी छ : कुमुद कुमार दुगड
नेपाल चामल, तेल, दाल उद्योग संघ र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद कुमार दुगडले कृषिसम्वन्धी सरकारी तथ्यांकमा गम्भीर त्रुटी रहेको औंल्याउँदै यसले देशको कूल गार्हस्थ उत्पादन जीडीपी समेत प्रभावित भएको बताउनुभएको छ । नेपाली कांग्रेसको आपूर्ति तथा बाणिज्य विभागले मंगलबार आयोजना गरेको बजेटलक्षित छलफल कार्यक्रममा उहाँले गलत तथ्यांकका बीच दुई बर्षमा चामलमा नेपाललाई आत्मनिर्भर […]