बहराइनमा पुगेर कुलमान घिसिङले भने तपाईंहरू साथ दिनुस् : अग्रसर हुन तयार छु
बहराइन पुगेर कुलमान घिसिङले भने, “नेपाल अब बन्छ। नेपालमा केही भइरहेको छ, र अब हामीले अझ राम्रो बनाउनु पर्छ। देश बनाउने जिम्मा अब हामी सबैको हो। यो उज्यालो अभियान हो -बिजुलीको उज्यालो मात्र होइन, सुसासनको उज्यालो पनि हो। तपाईंहरू साथ दिनुहोस्, म अग्रसर हुन तयार छु।”