छिमेकी मित्रराष्ट्र भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहार दिएको छ । भारतले नेपाललाई विभिन्न समयसमयमा यस्ता सहयोग गर्दै आइरहेको छ ।