एभरेस्ट महिला भलिबल लिग पोखरामा आजबाट शुरू हुँदै
वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजबाट पोखरामा शुरू हुँदैछ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हालमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यसअघि काठमाडौंमा सम्पन्न पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले जितेको थियो । आज हुने उद्धाटन खेलमापनि साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजको सामना गर्दैछ । साविक विजेता कर्णालीलाई उपाधि रक्षा […]