बलिदान फ्लिम टिमले गर्यो सौगातको रहस्यमय लुक्स सार्वजनिक
बलिदान फिल्मको निर्माण टोलीले अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पोस्टरमा उनी रहस्यमय अवतारमा देखिएका छन्। झट्ट हेर्दा उनी सौगातलाई चिन्न गाह्रो पर्छ । बलिदान फ्लिम निर्माण थालनिदेखि चर्चामा रहेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            