कृषि व्यवसायीको समस्या पहिचान गरि हल गर्ने प्रयासमा कृषि उद्यम केन्द्र
कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान कृषि क्षेत्र तथा कृषि व्यवसायका नितिगत समस्याका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डि।बि। बस्नेतको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, केन्द्र […]