राजेन्द्र मल्लद्वारा शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एबं नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका गर्नुभएको छ । उहाले स्वर्गीय माता दिलमाया मल्लको नाममा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो । मल्लले आफ्नो नामबाट समेत हरेक वर्ष उक्त क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । […]